पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल बने हिमालयन बैंकको अध्यक्ष
setopati.com · Tue Sep 01 05:35:35 GMT 2026

हिमालयन बैंक लिमिटेडको अध्यक्ष पदमा पूर्व मुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन्।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औं बैठकले बैंकको संस्थापक समूहतर्फका सेयरधनी नेसनल लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने अर्याललाई अध्यक्षमा निर्वाचित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)