साहित्यकार भुवनहरि सिग्देललाई ‘आदिकवि भानुभक्त पुरस्कार’
baahrakhari.com · Tue Jun 30 16:14:02 GMT 2026

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि एक लाख २५ हजार प्रदान गरिने परिषद्ले जनाएको छ ।
परिषद् अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेकोे प्रबन्ध समिति बैठकले उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)