रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
rajdhanidaily.com · Tue Sep 01 05:41:08 GMT 2026

हेटौंडा । ‘भरे कुरा गरौँला ।’
गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)