भोटेकोशी - त्रिशुलीको बाढी : ९८७ जनाको शव फेला, ३९१६ जना सम्पर्कविहीन
annapurnapost.com · Tue Sep 01 05:35:04 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९८७ जनाको मृत्यु र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)