वन क्षेत्र प्रयोगको स्वीकृतिसँगै चार जलविद्युत् आयोजना अघि बढ्ने
kalakarmi.com · Tue Jun 09 06:37:57 GMT 2026

काठमाडौं– सरकारले ऊर्जा उत्पादन, वृद्धि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै चार जल विद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्को मंगलवार दिउँसो सिंहदरवारमा बसेको बैठकले गरेको पछिल्लो निर्णयसँगै ती आयोजनाको निर्माण प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)