च्याम्पियन्स लिगको ड्र सार्वजनिक : सिटी, बार्सिलोना र पिएसजी भिड्ने
ratopati.com · Thu Aug 27 17:22:59 GMT 2026
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग २०२६/२७ को लिग चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार मोनाकोमा भएको ड्रबाट युरोपका शीर्ष क्लबहरूले लिग चरणमा खेल्ने आफ्ना आठ–आठ प्रतिद्वन्द्वी पाएका छन् ।
नयाँ ढाँचाअनुसार च्याम्पियन्स लिगको लिग चरणमा ३६ टोली सहभागी छन्। प्रत्येक टोलीले चार खेल घरेलु मैदानमा र चार खेल अवे गरी आठ फरक टोलीसँग खेल्नेछ । प्रत्येक टोलीले चार वटै पोटबाट दुई–दुई प्रतिद्वन्द्वी पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)