रसुवा बाढीपीडितको राहतका लागि नेपाल लिकर्सले दियो १ करोड १ लाख
nepallive.com · Tue Sep 01 05:49:00 GMT 2026

काठमाडौं– सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्काजस्ता ब्रान्ड सञ्चालन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल लिकर्स प्रालि र कम्पनीमा कार्यरत कर्मचारीको संयुक्त पहलमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)