जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकार
onlinekhabar.com · Tue Jun 30 16:23:26 GMT 2026

१६ असार, काठमाडौं । अमेरिकी सर्वोच्च अदालत ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ ।
अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुन: पुष्टि गर्दै अमेरिकी भूमिमा जन्मिएका शिशुहरू स्वत: अमेरिकी नागरिक हुने व्यवस्था कायम राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)