सरकारले के गर्दैछ भन्ने थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने अवस्था : प्रवक्ता श्रेष्ठ
nagariknews.nagariknetwork.com · Tue Sep 01 05:47:32 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारको कामबारे थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने निशाजनक अवस्था रहेको बताएका छन्।
मंगलबार सामाजिपक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले विपत्तिपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु उपयुक्त हुने भए पनि त्यस्तो नभएको जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)