कतिले लिए कांग्रेस क्रियाशील सदस्यता ?
baahrakhari.com · Tue Jun 09 06:40:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत चार लाख १७ हजार ७५३ जनाले कांग्रेस क्रियाशील सदस्यता (एनसीआईडी) प्राप्त गरेको जनाएको छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पछिल्लो तथ्यांकअनुसार चार लाख १७ हजार ७५३ जनाले क्रियाशील सदस्यता प्राप्त गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)