प्रधानमन्त्री राहत कोषमा शंकर ग्रुपको ४ करोड सहयोग
khabarhub.com · Tue Sep 01 05:54:44 GMT 2026

काठमाडौं – विपद्पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा शंकर ग्रुपका निर्देशक श्रीमती दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले आज अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीज्यूमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)