रसुवा भोटेकोशी बाढी अपडेट : ज्यान गुमाउनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना बेपत्ता
himalpress.com · Tue Sep 01 05:57:38 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)