विकास कोषका कारण समस्या भोग्दै लुम्बिनीका 'मोनास्ट्री'
lokaantar.com

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विकासका कामभन्दा विवाद बढी देखिन थालेको छ । लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीका कारण लुम्बिनी विकास कोषभित्र निर्माण भइरहेका गुम्बा तथा विहारले समस्या भोग्नुपरेको गुनासा आउन थालेका छन् ।
बौद्ध धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा विकास गर्ने गरी विभिन्न देशका संस्थाले लुम्बिनीमा ‘मोनास्ट्री’ (गुम्बा) निर्माण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)