निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय
onlinekhabar.com · Tue Jun 09 06:41:21 GMT 2026

२६ जेठ, काठमाडौं । निजामती सेवा १६औं संशोधन नियमावली-२०८३ स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको छ । सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)