रसुवा बाढी : मृतकको संख्या एक हजार नजिक, तीन हजार नौ सय बढी सम्पर्कविहीन
khabarhub.com · Tue Sep 01 06:01:14 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)