सुन र चाँदीको मूल्य घट्यो
khabarhub.com · Tue Sep 01 06:00:13 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)