भोटेकोसी बाढीमा ज्यान गुमाएका १६ जनाको पोखरामा सनाखत
barnanmedia.com · Tue Sep 01 05:57:31 GMT 2026

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको शव सनाखत भएको छ ।
पोखरा लगिएका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत भएको हो । पहिचान हुन नसकेका बाँकी शवहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)