नेपालखबरकर्मी विष्ट सम्मानित
nepalkhabar.com · Mon Jan 08 16:11:10 GMT 2024
नेपालखबरकर्मी सुनिता विष्ट सम्मानित भएकी छन्। उनलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो१५ औं गाउँसभाको हिउँदे अधिवेशन समारोहमा विष्टलाई सम्मान गरेको हो।
सीमान्तकृत तथा लोपोन्मुख जातिहरूको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाका दूरदराजमा रहेका समुदायको समस्याहरुलाई समाचार मार्फत योगदान पुर्याएको भन्दै नगद ५ हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)