रेड सी सुरक्षाका लागि साउदीले बनाएको नयाँ सैन्य गठबन्धन के हो ?
nepalviews.com · Sat Aug 15 00:41:56 GMT 2026

काठमाडौं । साउदी अरबले रेड सी, बाब अल–मन्देब जलडमरूमध्य र अदनको खाडीमा समुद्री मार्गको सुरक्षा तथा जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्ने उद्देश्यसहित बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धन (Multinational Maritime Defense Alliance) को औपचारिक सुरुवात गरेको छ ।
हालसम्म १३ देश यस गठबन्धनमा पूर्ण रूपमा आबद्ध भएका छन् भने थप देशहरू पनि सदस्य बन्ने प्रक्रियामा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)