राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग
onlinekhabar.com · Tue Sep 01 06:07:47 GMT 2026

१६ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्रुप निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई राहत कोषमा ४ करोडको चेक हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)