हुम्लाका गाउँपालिकामा एक अर्ब २७ करोडभन्दा बढी बेरुजु
gorkhapatraonline.com · Fri Jun 26 03:56:16 GMT 2026

हुम्ला जिल्लाका गाउँपालिकाहरूको हालसम्मको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी पुगेको छ। वर्षेनी बेरुजु बढ्दै जानु, असुलउपर गर्नुपर्ने बेरुजु असुल नगर्नु र सम्परीक्षण प्रक्रियामा ध्यान नदिनुका कारण बेरुजुको मात्रा बढ्दै गएको हो।
गाउँपालिका स्थापना भएदेखि हालसम्म हुम्लाका गाउँपालिकाहरूको बेरुजु एक अर्ब २७ करोड ९२ लाख ३९ हजार ८५ रुपियाँ पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख अङ्गबहादुर कार्कीले बताउनुभयो। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्र १२ करोड १४ लाख ७३ हजार ७०६ रुपियाँ बेरुजु थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)