पूर्वगृहमन्त्री सुदन गुरुङबारे छानविन प्रतिवेदन ग्रहण गर्ने निर्णय, निजामती नियमावली स्वीकृत
corporatenepal.com · Tue Jun 09 07:00:08 GMT 2026

काठमाडौं । मन्त्रिपरिषदको मंगलबारको बैठकले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
गुरुङलाई आरोपहरुबाट क्लिन चिट दिएको उक्त प्रतिवेदन ग्रहणसँगै सार्वजनिक भएपछि उनलाई पुनः गृहमन्त्री बनाइने अनुमान गरिएको छ । व्यवसायी दीपक भट्टसम्वद्ध कम्पनीको शेयर किनेको भन्दै आरोप लागेपछि सुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)