पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
lokaantar.com

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयले आज बिहान ६:३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)