२० रुपैयाँले घट्यो पेट्रोलको मूल्य
ratopati.com · Tue Jun 30 16:57:59 GMT 2026

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले भोलिदेखि लागु हुनेगरी गरी खाना पकाउने एलपी ग्यासको मूल्यसमेतमा प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)