टिकटकको भिडियोदेखि कान्सको रेडकार्पेटसम्म
baahrakhari.com · Sat Aug 15 02:09:29 GMT 2026

काठमाडौं । कोभिड १९ को समय थियो । विश्वभर मान्छे मरेका समाचार हेडलाइनमा थिए । मान्छे मरेका समाचारबाट टाढा बस्न अविनाश विक्रम शाहले आफ्नो दैनिकी फेरेका थिए । दिन पनि सिनेमा, रात पनि सिनेमा, उनको बदलिएको दिनचर्या थियो ।
मोबाइल त स्फटिक नै भइगयो । मोबाइलमा अविनाश टिकटकतिर पनि जान्थे । त्यहाँ उनी एउटा परिवारको भिडियो देख्थे, जहाँ तेस्रोलिंगीहरू देखिन्थे । भिडियो ‘इन्ट्रेस्टिङ’ हुन्थ्यो । तर, त्यहाँ यति धेरै गाली आउँथ्यो, अभिनाश देखेर छक्क पर्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)