भोटेकोशी बाढी : ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि के–के प्रक्रिया चाहिन्छ ?
nepallive.com · Tue Sep 01 06:21:35 GMT 2026

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा आएको बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक गरेको छ।
दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)