भोटेकोशी बाढी : ९८७ शव भेटिए, ३,९१६ अझै बेपत्ता
newsofnepal.com · Tue Sep 01 06:24:22 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो। अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)