जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै
ratopati.com · Tue Sep 01 06:28:23 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको विषयमा छलफल हुने जसपा नेपालमा महासचिव डा.सुरेन्द्र झाले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकता भएपछि केन्द्रमा समायोजन पनि प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन गर्न बाँकी रहेको बताउँदै उनले त्यसको बारेमा आज बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)