'अन्तिम कल'पछि बाढीमा बाआमा बेपत्ता : छोरीलाई लाग्छ- समय फेरि त्यहीबाट शुरू भैदिए !
lokaantar.com

कैलाश मानसरोवर तीर्थयात्रा सकेर फर्कने क्रममा रहेका आफ्ना आमा–बुबासँगको अन्तिम संवादपछि यतिबेला अमेरिकामा रहेकी श्रेया आहुजालाई समय ठिक त्यही क्षणमा टक्क रोकिएको भए हुन्थ्यो भन्नेजस्तै भएको छ ।
नर्थ क्यारोलिनामा बस्दै आएकी ३० वर्षीया चिकित्सक श्रेयाका लागि केही दिनयताका हरेक क्षण कुनै ‘अन्त्यहीन लामो दिन’जस्तै बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)