प्रधानमन्त्री राहत कोषमा नेपाल लिकर्सको एक करोड एक लाख सहयोग
lokaantar.com

सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले भोटेकोशी बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्पछिको राहत र पुनःस्थापनालाई सघाउने उद्देश्यले लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)