स्वामीकार्तिक खापरका तीन गाउँमा भाइरल ज्वरोको प्रकोप, एक विद्यालय सातादेखि बन्द
ekantipur.com · Tue Sep 01 06:32:40 GMT 2026

स्वामीकार्तिक खापरका तीन गाउँमा भाइरल ज्वरोको प्रकोप, एक विद्यालय सातादेखि बन्द
दुई सातादेखि ज्वरोका बिरामी बढेपछि बालबालिका, महिला र वृद्धवृद्धा प्रभावित छन् भने गंगा आधारभूत विद्यालयमा एक सातादेखि पढाइ रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)