कालीमाटीमा गाजर प्रतिकिलो १२० रुपैयाँसम्म, भारतीय प्याज ६४ रुपैयाँ
nepallive.com · Sat Aug 15 04:06:42 GMT 2026

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबार गाजरको मूल्य सबैभन्दा बढी रहेको छ। गाजर (लोकल) प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म कारोबार भइरहेको बजार समितिले जनाको छ। यसको औसत थोक मूल्य ११० रुपैयाँ रहेको छ।
गोलभेडातर्फ ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म रहेको छ। यसको औसत मूल्य ६५ रुपैयाँ छ। ठूलो भारतीय गोलभेडा भने प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म कारोबार हुँदा औसत मूल्य ७५ रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)