सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
nagariknews.nagariknetwork.com · Tue Sep 01 06:33:55 GMT 2026

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।