बाढी आउँदा मात्रै आउने परीक्षाको घडी
ekantipur.com · Tue Sep 01 06:39:55 GMT 2026

बाढी आउँदा मात्रै आउने परीक्षाको घडी
तीन वर्षमा आएका तीन विनाशकारी बाढीले सरकारको क्षमता परीक्षण गरेका छन् । तर अझै परीक्षण हुन बाँकी विषय हो- अघिल्ला विपद्बाट सरकारले कति सिक्यो, अर्को विपद् आउँदा सरकारको काम गर्ने शैलीमा कस्तो परिवर्तन ल्यायो ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)