नेपाल रेडक्रस सोसाइटीका लागि तदर्थ समिति गठन
canadanepal.com · Tue Jun 09 07:32:08 GMT 2026

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)