विवाहको पाँच महिनामै बादशाहले गरे दोस्रो पत्नी ईशासँग सम्बन्धविच्छेद
nagariknews.nagariknetwork.com · Tue Sep 01 06:08:20 GMT 2026

बलिउड र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै एक–अर्काबाट अलग भएको घोषणा गरेका छन्। दुवैले सोमबार राति आफ्नो इन्स्टाग्राम पोस्ट गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका हुन्।
बादशाहले आफ्नो पोस्टमा यो निर्णय दुवैको आपसी सहमतिमा लिइएको बताएका छन्। उनले प्रशंसक तथा सञ्चारमाध्यमलाई यो समयमा आफ्नो गोपनीयताको सम्मान गर्न र कुनै पनि प्रकारका अनुमान नगर्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)