बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने
nepallive.com · Tue Sep 01 06:40:57 GMT 2026

काठमाडौं– बुधबारका लागि प्रतिनिधि सभा बैठक आह्वान हुने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)