चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल
khabarhub.com · Tue Sep 01 06:44:28 GMT 2026

एजेन्सी – चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रमा मंगलबार बिहान १० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि रकेटले अपेक्षाअनुसार काम गर्दै आफ्नो पेलोडलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)