ग्यास लिन परिचयपत्र अनिवार्य, निगम भन्छ- ‘पुनर्विचार गर्छौं’
ekantipur.com · Sat Aug 15 07:58:37 GMT 2026

ग्यास लिन परिचयपत्र अनिवार्य, निगम भन्छ- ‘पुनर्विचार गर्छौं’
शनिबार ग्यास वितरण गर्दा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि निगमको उक्त कदम विवादित पनि बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)