‘नियमित महाधिवेशन तोकिसकिएको अवस्थामा विशेषको आवश्यकता थिएन’
himalpress.com · Sat Aug 15 08:53:46 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको विशेष महाधिवेशन अवैधानिक रहेको बताएका छन्।
कांग्रेस संस्थापनइतरको जारी राष्ट्रिय भेलामा समसामयिक प्रतिवेदन पेस गर्दै नेता साउदले केन्द्रीय समितिले स्वामित्व नलिई बोलाइएको विशेष महाधिवेशन अवैधानिक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)