पाँच महिनामै टुट्यो र्यापर बादशाहको दोस्रो बिहे
khabarhub.com · Tue Sep 01 07:02:06 GMT 2026

काठमाडौं – बलिउड र्यापर बादशाहको दोस्रो बिहे पनि टुटेको छ । उनी पत्नी इशा रिखीसँग सम्बन्धबिच्छेद भएको जानकारी सामाजिक सञ्जालबाट दिएका हुन् ।
बादशाहले दुवै पक्षको सहमति र सम्मानमा सम्बन्धबिच्छेदको निर्णय भएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)