विवादबाट बाहिर निस्कन कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : एनपी साउद
ekantipur.com · Sat Aug 15 09:54:12 GMT 2026

विवादबाट बाहिर निस्कन कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : एनपी साउद
देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा साउदले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा कांग्रेसको तत्कालीन प्राथमिकता पार्टी विभाजन रोक्नु र संगठनात्मक एकता कायम गर्नु भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)