कर्णाली भित्रिए बेलारुसका आर्टसियोम कुड्रासोउ
baahrakhari.com · Tue Sep 01 07:07:05 GMT 2026
काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल)को लागि बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ ।
आउटसाइड हिटर कुड्रासोउको आगमनसँगै आक्रमण थप बलियो हुने अपेक्षा टोलीले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)