दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू)
khabarhub.com · Tue Sep 01 07:05:02 GMT 2026

रसुवा – रसुवाको बाढी प्रभावित स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ ।
बाढीपछि जोखिममा परेको परिवारलाई उद्धार टोलीले स्याफ्रुवेंशीबाट उद्धार गरेर सदरमुकाम धुन्चे ल्याइएकोमा अहिले काठमाडौँ पठाएको हो । उद्धार गरिएकामध्ये दुई महिनाको शिशुसमेत रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)