दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस, दिवंगत सैनिकका परिवारलाई ८ करोड २० लाख सहयोग
himalpress.com · Sat Aug 15 09:57:31 GMT 2026

काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८० औँ स्वतन्त्रता दिवस मनाएको छ।
लैनचौरस्थित दूतावास परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो। दूतावासले हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी भारतको स्वतन्त्रता दिवस मनाउने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)