ओलीको अध्यक्षतामा एमाले पुनर्गठन कार्यदल बैठक
nagariknews.nagariknetwork.com · Tue Jun 09 07:22:42 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)