भोटेकोशी बाढी : रसुवामा ६६ वटा शव भेटियो
khabarhub.com · Tue Sep 01 07:13:58 GMT 2026

रसुवा – भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।
त्यसमध्ये छ वटा शव पहिचान भएको छ । फेला परेको शवलाई संकलन गरी धुन्चे ल्याउने तयारी गरिरहेको छ । बाढीमा परी बेपत्ता भइरहेका अन्य व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)