भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
ekantipur.com · Tue Sep 01 07:11:44 GMT 2026

भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाद्वारा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)