बाढीपीडितलाई शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्ले २१ लाख सहयोग गर्ने
baahrakhari.com · Tue Sep 01 07:13:03 GMT 2026

काठमाडौं । शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ ।
यसअन्तर्गत, शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११,००० बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)