कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको नाम परिवर्तन अब ;राष्ट्रिय सम्मेलन मा परिणत
canadanepal.com · Sat Aug 15 11:27:35 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब ‘राष्ट्रिय सम्मेलन’ नाम दिइएको छ।
शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदन प्रस्तुत भइरहेका बेला भेलाको नाम परिवर्तन गरिएको हो। यससँगै सुकेधारास्थित मिराकल पार्टी भेन्युमा राखिएको ब्यानरसमेत परिवर्तन गरी ‘राष्ट्रिय सम्मेलन’ लेखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)